Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “अन्त:शुल्क ऐन २०५८” रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।